एनआरएनए देशमा वैदेशिक लगानी ल्याउन केन्द्रीत हुन्छ: गौरीराज जोशी

लण्डन। अमेरिकामा व्यवसाय गर्दै आइरहेका गैरआवासीय नेपाल संघ (एनआरएनए) का सचिव गौरीराज जोशीले नेपालमा विस्तारै लगानीको वातावरण सिर्जना हुँदै गएको तर, त्यो अपुग भएको बताएका छन्। एनआरएनएको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका जोशीले देशभित्र सहज किसिमले वैदेशिक लगानी भित्र्याउन गैरआवासीय नेपालीले सकारात्मक भूमिका खेल्ने उल्लेख गरे। लगानी सम्बन्धि भर्चुअल गोष्ठीलाई शनिबार सम्बोधन … Continue reading एनआरएनए देशमा वैदेशिक लगानी ल्याउन केन्द्रीत हुन्छ: गौरीराज जोशी